Broadcasting is carried out from the servers of the radio station «Radio Prakriti» directly. The site administration is not responsible for the content of the audio stream.
Radio Prakriti
Share
Like
Send
सामुदायिक रेडियो स्टेशन रेडियो प्रकृति एफ. एम ९३.४ मेगा हर्जको प्रशारण क्षमता पांच सय बाटको रहेको छ । यो रेडियोको प्रशारण दाड., सल्यान , रोल्पा, रुकुम ,प्यूठान, बांके , वर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट कपिलवस्तु, अर्घाखांची, लगायतका २५ जिल्ला र छिमेकी मुलुक भारत सम्मका पच्चीस लाख श्रोता सम्म पहँुच रहेको छ ।साथै ईन्टरनेट www.radioprakriti.com बाट देश विदेशमा रहेका हजारौ स्रोताहरुले समेत रेडियो सुन्नीरहेका छन् ।









