Broadcasting is carried out from the servers of the radio station «Nepali Radio» directly. The site administration is not responsible for the content of the audio stream.
Nepali Radio
Share
Like
Send
स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली हरुलाई सूचना ,जानकारी तथा मनोरंजन प्रदान गर्दै ,नेपाली भाषा, साहित्य, संस्कृति र संगीत लाइ विश्वव्यापीकरण गर्न रेडियो हिमालय को प्रसारण सुरु गरियको छ /केहि समयको परिक्षण प्रसारण पछि हामीले औपचारीक सेवा सुरु गरेका छौ /परिक्षण प्रसारणको समय भरि हामीलाई सुनेर प्रतिक्रिया दिनुहुने सबै श्रोता महानुभाव हरुमा हार्दिक आभार ब्यक्त गर्दछौ /नेपालको राजधानी काठमाडौँ बाट २४ सै घण्टा मनोरन्जनात्मक कार्यक्रम ,समाचार र जानकारी का साथ हामी तपाई हरुको सेवामा रहने छौ / आगामी दिनमा पनि सबै बाट साथ र सहयोग को अपेक्षा राखेका छौ /









